Hymns

भजन गित : हेर त्यो थुमा ।

१. हेर त्यो थुमा हाम्रो पाप लैजाने, मारिएको, हामी याद गर्छौं प्रतिज्ञा छ विश्वासमा आउने सबैले पाउछन क्षमा क्रूसमा भाग लिन्छौं, जीवनको रोटीमा, र पिउँछौं उहाँको बलिदान शान्तिमा हामी एक छौ भन्दै, राजाको टेबल वरिपरि २. हाम्रो मुक्तिदाता ख्रीष्टको शरीर, …

समिक्षा : म प्रभुको हुँ, म मेरो आफ्नै होइन ।

करिब आठ महिना अगाडी मैले गेट्टी म्यूजिक मार्फत रिलिज भएर्को म मेरो आफ्नै होइन’ भन्ने भजन गित सुन्ने अवसर पाएको थिए । प्रायः म गेट्टी म्युजिकको युटुव च्यानल पछ्याईरहेको हुन्छु, कारण उनिहरुले ईश्वरशास्त्रीय साथै बाइबल आधारित भजन गितहरु पस्किरहेका हुन्छ…

भजन गित : ईश्वरको प्रेम छ कति महान्‌ वर्णन गरी नसकिने ।

१.  ईश्वरको प्रेम छ कति महान्‌, वर्णन गरी नसकिने     तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको     विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए     पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे । को. ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार     सधैँभरि दूत…

भजन गित : म प्रभुको हुँ, म मेरो आफ्नै होइन ।

१. स्वर्ग बनाउनुहुनेले मेरो ह्रदय बनाउनुभो म जन्मनुभन्दा अगिबाटै प्रेम गर्नुभो  म हुँ उहाँको सृष्टि, सर्वउत्कृष्ट रचना हुनेछ ममा पूरा सबै उहाँको योजना  २. मेरो शरीर मन्दिर हो जीवित परमेश्वरको  म गर्नेछु आराधना हुँ रगतले किनिएको नतुल्याउँ अपवित्र भनि उ…

भजन गित : अति गहिरो पिताको प्रेम ।

१. अति गहिरो पिताको प्रेम, सबै नाप भन्दा धेरै अपार आफनै पुत्र वलि दिएका, छुद्र तुच्छ भए वहुमुल्य अति गहिरो कष्टपूर्ण हार, आफनै पिताको उपेक्षा त्याग त्यो चोटले घायल ख्रीष्टको देह, ले हामी वन्यौ महिमीत् सन्तान २. हेर ती मानिस क्रूसमा, मेरा पाप उनको काँध…

भजन गित : येशू वरदानको मूल-धारा ।

१.येशू वरदानको मूल-धारा , गंरु योग्य प्रशंसा ,   दया-खोला लगातार बगिरहेछ ममा।  स्तुति गर्न दिनोस् मलाई स्वर्गदूतले गरे झैँ , प्रभु ख्रीष्टको प्रेम र भलाई छ अगाध अपार सधै।   २. यतिन्जेल मेरो उद्धारक तपाई हुनु भो आफै ,   राखी ‘ एबेनएजर ’ स…

भजन गित : इमानुएलको रगतले भरिएको त्यहाँ एउटा फोहोरा छ ।

१. इमानुएलको रगतले भरिएको त्यहाँ एउटा फोहोरा छ त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन दोषी दागहरू मेटिन्छन, दोषी दागहरू मेटिन्छन, त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन २. त्यो फोहोरा देखेर क्रूसको चोर खुसीले आनन्दित भए र ती चोर झैँ …

भजन गित : येशूले पूरै तिर्नुभो ।

१. उद्धारकर्ता भन्नुहुन्छ, तिमी औधी कमजोर छौ प्रार्थनामा जाग रह, पुरै शक्ति मबाट लेउ को. येशूले पूरै तिर्नुभो, ऋणी म उहाँको पापले छोडेथ्यो रातो दाग, उहाँले हिउँसरी पार्नुभो २. प्रभु साच्चै म पाउछु, तपाईको सामर्थ्य अब केवल त्यसले कोर भाग्छ, गाल्छ ढुङगा…

भजन गित : मेरो मूल्य आफैंमा छैन ।

मेरो मूल्य आफैंमा छैन  नत शरीरको शक्तिमा छ त केवल कष्ट सहेको  त्यो क्रूसमा  मेरो मूल्य नाम, सीपमा छैन  न जित, हार, घमण्ड न शर्ममा  छ त ख्रीष्टको रगत बहेको त्यो क्रूसमा को. मेरो उद्धारकर्तामा रमाँउछु, मेरो धन र  जीवनको मूलधारा  केवल उहाँमा भरोसा गर्छु …

Load More
That is All