भजन गित : इमानुएलको रगतले भरिएको त्यहाँ एउटा फोहोरा छ ।



१. इमानुएलको रगतले भरिएको त्यहाँ एउटा फोहोरा छ

त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन

दोषी दागहरू मेटिन्छन, दोषी दागहरू मेटिन्छन,

त्यसमा डुब्ने पापीहरू सबको दोषी दागहरू मेटिन्छन


२. त्यो फोहोरा देखेर क्रूसको चोर खुसीले आनन्दित भए

र ती चोर झैँ म निच भएनि, मेरा सबै पाप धोइयो, 

मेरा सबै पाप धोइयो, मेरा सबै पाप धोइयो

र ती चोर झै म निच भएनि, मेरा सबै पाप धोइयो


३. मर्नुहुने थुमाको रगतको शक्ति कहिल्यै डग्नेछैन

जबसम्म ख्रीष्टको मुक्त चर्च, बचाइन्छ, पाप नगर्नलाई

बचाइन्छ, पाप नगर्नलाई, बचाइन्छ, पाप नगर्नलाई

जबसम्म ख्रीष्टको मुक्त चर्च, बचाइन्छ, पाप नगर्नलाई


४. जब विश्वासद्धारा देखे मैले तपाईंको त्यो चोटको धारा

उद्धारगर्ने प्रेम मेरो गित बन्यो, म गाउनेछु बाचुन्जेल 

म गाउनेछु बाचुन्जेल, म गाउनेछु बाचुन्जेल 

उद्धारगर्ने प्रेम मेरो गित बन्यो, म गाउनेछु बाचुन्जेल  


५. जब तोते बोल्ने यो जिब्रो मौन भई बस्छ चिहानमा 

तब मिठो गितमा म गाउनेछु, तपाईको बचाउने शक्ति

तपाईको बचाउने शक्ति, तपाईको बचाउने शक्ति

तब मिठो गितमा गाउनेछु, तपाईको बचाउने शक्ति





Original: William Cowper

Translation: Isai Rai (2020)



Post a Comment

Previous Post Next Post