आजको वचनखण्डः रोमी १ः१८–३२ किनकी परमेश्वरलाई चिनेर पनी तिनिहरुले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन् न त धन्यवाद नै चढाए, तर तिनिहरु आफ्ना विचारमा बेकम्मा भए, र तिनिहरुको मुर्ख मन अझ अँध्यारो भयो । २१ परमेश्वरले आफूलाई स्पष्ट रुपमा प्राकृतिक रुपमा प्…