Paul David Washer Quotes

1. 

संगती त्यो होइन जहाँ दुई जना विश्वासीहरु भेटघाट गर्छन, तर संगती त्यो हो जब दुई जना विश्वासीहरु भेटघाट गर्छन अनी येशू ख्रीष्टको बारेमा कुराकानी गर्छन । - पावल डेभिड वासर

 

2.  

क्रूस चाहीँ हाम्रो महान योग्यताको चिन्ह होइन बरु हाम्रो महान भ्रष्टताको चिन्ह हो । हामी यति दुष्ट थियौ कि हामीलाई बचाउन सक्ने एउटा मात्र उपाय भनेको केवल परमेश्वरले आफ्नो पुत्रलाई सम्पूर्ण क्रोधको शक्तीले कुच्याउनु थियो, जुन हाम्रो भागमा पथ्र्यो। - पावल डेभिड वासर

 3.  एउटा साँचो विश्वासीले आफ्नो मुक्तिमा शङ्का गर्न सक्छ, तर तिनिहरुले ख्रीष्ट एकमात्र आशा हुनुहुन्छ भन्ने सत्यतालाई कहिल्यै शङ्का गर्दैनन् । - पावल डेभिड वासर


 4.  मानिसहरुले मलाई भन्छन न्याय नगर्नुहोस नत्रता तपाईलाई पनी न्याय गरिनेछ, तिनिहरुलाई म सधैँ भन्छु वचनलाई नमोड्नुहोस नत्रता तपाई सैतान जस्तै बन्नुहुनेछ । -पावल डेभिड वासर

 5.  यदि कुनै मानिसले येशुमा विश्वास गरेको दावी गर्छ र अझै पछि हट्छ वा परमेश्वरको भक्तिमा उसको आत्मिक वृदी भएको छैन भने त्यसको मतलब उसको मुक्ती गुमाएको छ भन्ने होइन । तर यसले यो प्रकट गर्छ कि उ साँचो रुपमा येशुमा विश्वास नै गरेको थिएन । - पावल डेभिड वासर

 6.



Post a Comment

Previous Post Next Post