RC Sproul Quotes

 1. 

हाम्रो कर्तव्य भनेको बाइबलले जे सिकाउछ त्यसमा विश्वास गर्नू र त्यही कुरा सिकाउनु हो तर हामीलाई के मन लाग्छ त्यो सिकाउनु होइन । - आर सी स्प्रोल
2.  
असल जमिन यसकारण असल छ । किनभने पवित्र आत्मा परमेश्वरले आत्मामा अलौकिक काम गर्नुभएको छ । -आर.सि.स्प्रोल

 3. 

 एउटै मात्र कारण छ किन म ख्रीष्टियान भए, किनभने म चाहीँ परमेश्वर पिताबाट उहाँको पुत्रको लागी उपहार हुँ । अरु कुनै कारणले वा मैले गरेको कुराले होइन । -आर.सि. स्प्रोल

 4. 

 सिद्धान्तले विभाजन गर्छ, तर सिद्धान्तले एकताबद्ध पनी गर्छ, यसले परमेश्वरको सत्यमा उत्सव मनाउने मानिसहरुको हृद्धयलाई एकसाथ बाँध्छ । - आर.सि.स्प्रोल

 


 

Post a Comment

Previous Post Next Post