RC Sproul Quotes byChristianity Nepal •October 17, 2023 1. हाम्रो कर्तव्य भनेको बाइबलले जे सिकाउछ त्यसमा विश्वास गर्नू र त्यही कुरा सिकाउनु हो तर हामीलाई के मन लाग्छ त्यो सिकाउनु होइन । - आर सी स्प्रोल 2. असल जमिन यसकारण असल छ । किनभने पवित्र आत्मा परमेश्वरले आत्मामा अलौकिक काम गर्नुभएको छ । -आर.सि.स्प…