Ps. Nissan Gharti Quotes

 1. 

हामीले येशू ख्रीष्टमा गरेको विश्वासले मुक्ती कमाउने होइन तर ख्रीष्टले क्रूसमा कमाई सक्नुभएको मुक्तीलाई पवित्र आत्माले नयाँ जन्म दिएपछी विश्वासद्धारा त्यसलाई स्वीकार गर्ने हो । त्यसकारण विश्वास चाहीँ काम होइन तर माध्यम हो । - निशान घर्ति



2.

हाम्रो उद्दारमा त्रीएक परमेश्वरको काम हामी देख्छौँ । परमेश्वर पिताले अनन्त योजना बनाउनुभयो, पुत्र येशूले त्यस योजनालाई क्रूसमा कार्यान्वयन गर्नूभयो अनी पवित्र आत्माले त्यस योजनालाई एउटा पापीको जिवनमा लागू गरिदिनुहुन्छ । - निशान घर्ति


3.

जब एकजना पापीलाई पवित्र आत्माले नयाँ जन्म दिनुहुन्छ, तब उसले आफुलाई पापी र ख्रीष्टलाई मुक्तिदाता देख्छ, त्यसपछी उसले आफ्नो पापको पश्चाताप गरि उहाँलाई मुक्तिदाता भनी विश्वास गर्दछ । - निसान घर्ती


4. 
परमेश्वरले पापीहरुको न्याय गर्नुहुन्छ भन्ने कुराको प्रष्ट उदाहरण हामी क्रूसमा  देख्छौँ । निशान घर्ति 



Post a Comment

Previous Post Next Post