ईश्वरशास्त्र भनेको के हो ?

ईश्वरशास्त्र सम्बन्धित प्रश्नहरूका उत्तर नेपाली भाषामा नै दिने जमर्को गरी पाष्टर सुरज कासुलालाई प्रश्न भन्ने प्रश्न उत्तर यात्रा शूरु गरेका छौँ  । जसअनुसार यो पहिलो प्रश्न सनम क्षेत्रीले कैलाली बाट सोध्नुभएको छ । उहाँको प्रश्न यसप्रकार छ, ईश्वरशास्त्र भनेको के हो ?




Post a Comment

Previous Post Next Post