Ps. Suraj Kasula Quotes byChristianity Nepal •August 24, 2023 1. क्रूस अतुलनिय प्रकाश हो, जसमा महान अगमवक्ता ख्रीष्टले परमेश्वरको अनन्त योजना, बुद्धि र मुक्तिको ज्ञान उत्कृष्ट रुपमा प्रकट गर्नुभयो । ख्रीष्ट नै अगमवक्ता र अगमवाणीको पूर्णता र सम्पूर्णता हुनुहुन्छ । -पा.सुरज कासुला 2. बाइबल अनुसार बचाउने विश्वास…